Skip to main content

Posts

Showing posts from 2020

केपि सिस्टमको बारेमा थोरै जानकारी

    प्राचिन समयमा ज्योतिष शास्त्र मूलतः नक्षत्राधिष्ठित थियो । ग्रीकका शास्त्रिहरुले राशिको संकल्पना जव ज्योतिष शास्त्रमा प्रयोग गर्न थाले , उनिहरुको देखासिखी हामीहरुले पनि गर्दागर्दै , नक्षत्रलाई नजरअन्दाज गर्न थाल्यौ । विवाहको लागी र मुहुर्त निकाल्नको लागि मात्र आज हामिले नक्षत्रको प्रयोग गर्दछौ । नक्षत्रविना ज्योतिष अधुरो हुन्छ भन्ने जान्दा जान्दै पनि यसलाई नजरअन्दाज गर्दै गयौ ।      परिणाम स्वरुप ज्योतिर्विदद्धारा गरिएको भविष्यकथन गलत हुन थाल्यो तर किन भविष्यकथन गलत हुनथाल्यो भनेर जान्ने कोशिश सम्म कहि कतैवाट गरिएन । कुनै डाक्टरले आफ्नो गल्तीको वारेमा वताउदैन , इन्जिनियरले आफ्नो गलत निर्माणको कुरा गर्दैन उसै प्रकार ज्योतिर्विदले पनि आफ्नो गल्तीलाई ढाकछोप गर्दै गए , अनेक तर्कना गर्दै गए यिनै कारणले ज्योतिष प्रति मानिसको आकर्षक , भरोसा र विश्वास कम हुदै जान थाल्यो ।           यसै विचमा गुरुवर कृष्णमूर्तिको जन्म भयो ...

मांगलिक दोष वास्तविक र भ्रम

मांगलिक   विचार                                                                                                                                लक्ष्मण भण्डारी वैदिक   ज्योतिषमा   विवाह   एवम्   दाम्पत्य   जीवनमाथि   विचार   गर्दा   मांगलिक   दोषमाथि   पनि   विशेष   ध्यान   दिइएको   पाइन्छ   ।   यद्यपि   मांगलिक   शब्दवाट   वर   या   वधु   पक्षका   मानिसहरु   अत्यन्त   भयभित   भएको ...