Skip to main content

GemStone(पत्थर)


ज्योतिष शास्त्र अनुसार पत्थर जसलाई रत्न पनि भन्ने गरिन्छ  जुन मानव जीवनमा अत्यन्तै वहुउपयोगी रहेको   यो अति बहुमूल्यप्रभावशाली तथा आकर्षक रहेको हुन्छ  सदियौ देखि गरगहना देखि ग्रह उपचारमा यसको प्रयोग गरीदै आएको पाइन्छ  यसमा दैविय उर्जा समाहित रहेको हुनाले यसको धारण गर्नाले मानव जीवनको कल्याण गर्दछ  पत्थर एक अत्यन्तै दुर्लभ  शक्तिशाली रहेको हुन्छ  यो जुनसुकै स्थानमा पाइदैन 

 


प्राचीनकाल बाट नै पत्थरको प्रयोग कुनै  कुनै रुपमा हुदै आएको   प्राय आध्यात्मिक तथा रोगको उपचारको लागि यसको प्रयोग गरेको पाइन्छ  यसको आकर्षक रंगयसले पार्ने प्रभावयसबाट निस्कने तरँगबहुमूल्यता आदिको कारणले पत्थरले मानिसको ध्यानाकर्षण गरिरहेको   ऋग्वेदअथर्ववेदअग्नि पुराणगरुड पुराणदेवी भागवतमहाभारत जस्ता आदि ग्रन्थमा पनि यसको चर्चा गरेको पाइन्छ 

पत्थर धारण गर्नाले जीवनमा हुने विभिन्न सम्भावित घटनाहरुलाई परिवर्तन गर्न सकिनेछ भनेर मणीमाला नामक ग्रन्थमा लेखिएको  

 माणिक्यं तरणेसुजात्यममलं मुक्ताफलं शीतगोर्माहेयस्य  विद्रुमो निगदितसौम्यस्य गारुत्मतं 

देवेज्यस्य  पुष्परागमसुराचारूर्यसय वज्रं शनेर्नीलं निर्म्मलमन्ययोश्च गदिते गोमेदवैदूर्य्यके ।।

 ग्रहले यदि अनूकुल फल दिइरहेको छैन भनेग्रहलाई शान्त गर्नको लागि पत्थर धारण गर्न सकिन्छ 

पौराणिक मान्यता अनुसार अग्निपुराणमा ऋषि दधीचिको अस्थिबाट जव देवराज इन्द्रको प्रसिद्ध अस्त्र वनाइएको थियो त्यसको केहि चुर्ण पृथ्विमा खसेर त्यसैबाट रत्नको उत्पत्ति भएको लेखिएको   गरुढ पुराण अनुसार बल नामको दैत्यको शरीरबाट पत्थर को उत्पन्न भएको मानिन्छ  समुन्द्र मन्थन गर्दा निस्केको अमृतका केहि थोपाहरु पृथ्विमाथि खस्नाले पत्थरको निर्माण भएको भन्ने मान्यता पनि रहेको  

 पत्थर किन धारण गर्ने ?

हर मानिसमा यो चाहना रहेको हुन्छ किखराव समयलाई शुभतामा कसरी परिणत गर्ने होराम्रो चलेको समयलाई अझै राम्रो कसरी वनाउने हो 

 सोहि उपायको लागि पत्थर धारण गर्नग्रहको मन्त्रजापदानपुण्यदेवस्थल भ्रमण आदिको कार्य गरिएको हुन्छ 

 यि सवै कार्यमा पत्थर धारण महत्वपूर्ण तथा असरदार उपायको रुपमा लिइएको हुन्छ  शरीरको शोभा वढाउनुको साथै दैविय शक्तिको साथमा ग्रहको फलमा शुभता प्राप्त हुनुको साथै अनेक रोगहरुवाट पनि राहत महसुस हुनेछ  आकाशिय ग्रहमण्डल अनुसारप्रत्येक ग्रहको लागि विशेष पत्थरको प्रयोग गरिन्छ  जसले आकासमा रहेका ग्रहहरुको शक्तिलाई खिचेर ल्याउदछ 

सात दिनसात रंगसात चक्रसात सूर भए जस्तै ग्रहमा पनि सात ग्रह रहेका छन्  राहु  केतु छाया ग्रह भएको हुनाले यिनिहरुको भैतिक अस्तित्व रहेको छैन 

ज्योतिष शास्त्र अनुसार पत्थर जसलाई रत्न पनि भन्ने गरिन्छ  जुन मानव जीवनमा अत्यन्तै वहुउपयोगी रहेको   यो अति बहुमूल्यप्रभावशाली तथा आकर्षक रहेको हुन्छ  सदियौ देखि गरगहना देखि ग्रह उपचारमा यसको प्रयोग गरीदै आएको पाइन्छ  यसमा दैविय उर्जा समाहित रहेको हुनाले यसको धारण गर्नाले मानव जीवनको कल्याण गर्दछ  पत्थर एक अत्यन्तै दुर्लभ  शक्तिशाली रहेको हुन्छ  यो जुनसुकै स्थानमा पाइदैन 

प्राचीनकाल बाट नै पत्थरको प्रयोग कुनै  कुनै रुपमा हुदै आएको   प्राय आध्यात्मिक तथा रोगको उपचारको लागि यसको प्रयोग गरेको पाइन्छ  यसको आकर्षक रंगयसले पार्ने प्रभावयसबाट निस्कने तरँगबहुमूल्यता आदिको कारणले पत्थरले मानिसको ध्यानाकर्षण गरिरहेको   ऋग्वेदअथर्ववेदअग्नि पुराणगरुड पुराणदेवी भागवतमहाभारत जस्ता आदि ग्रन्थमा पनि यसको चर्चा गरेको पाइन्छ 

पत्थर धारण गर्नाले जीवनमा हुने विभिन्न सम्भावित घटनाहरुलाई परिवर्तन गर्न सकिनेछ भनेर मणीमाला नामक ग्रन्थमा लेखिएको  

माणिक्यं तरणेसुजात्यममलं मुक्ताफलं शीतगोर्माहेयस्य  विद्रुमो निगदितसौम्यस्य गारुत्मतं 

देवेज्यस्य  पुष्परागमसुराचारूर्यसय वज्रं शनेर्नीलं निर्म्मलमन्ययोश्च गदिते गोमेदवैदूर्य्यके ।।

ग्रहले यदि अनूकुल फल दिइरहेको छैन भनेग्रहलाई शान्त गर्नको लागि पत्थर धारण गर्न सकिन्छ 

पौराणिक मान्यता अनुसार अग्निपुराणमा ऋषि दधीचिको अस्थिबाट जव देवराज इन्द्रको प्रसिद्ध अस्त्र वनाइएको थियो त्यसको केहि चुर्ण पृथ्विमा खसेर त्यसैबाट रत्नको उत्पत्ति भएको लेखिएको   गरुढ पुराण अनुसार बल नामको दैत्यको शरीरबाट पत्थर को उत्पन्न भएको मानिन्छ  समुन्द्र मन्थन गर्दा निस्केको अमृतका केहि थोपाहरु पृथ्विमाथि खस्नाले पत्थरको निर्माण भएको भन्ने मान्यता पनि रहेको  

 

पत्थरलाई ग्रहको रिमेडिको रुपमा लगाउने गरिन्छ  पत्थरको काम हो ग्रहको वललाई वृद्धि गर्ने  शुभ ग्रहको पत्थर  भने शुभ फल प्राप्ति हुनेछअशुभ ग्रहको पत्थर  भने अशुभ फल प्राप्ति हुनेछ . तसर्थ पत्थर लगाउदा अनिवार्य ध्यान दिनुपर्दछ कि ग्रह शुभ  या अशुभ यसको जानकारी अवश्य लिनुपर्दछ 

कतिपय ज्योतिष गुरुहरुले ,, भावको स्वामीको पत्थर लगाउन सुझाव दिइएको पाइन्छ भने कतिपयले चलेको महादशाको कतिपय ले  भावमा वसेको ग्रहको पत्थर लगाउन सुझाव दिएको पनि पाइन्छ। कतिपयले चन्द्रमा राशि अनुसार पनि पत्थर लगाउन सुझाव दिएको पाइन्छ 

तर अष्टम भावसँग जोडिएको ग्रहको पत्थर लगाउदा भने विशेष ध्यान दिनुपर्दछ  यसरी पत्थर लगाउदा लाभको स्थानमा हानि पनि हुन सक्ने सम्भावना रहन्छ 

उदाहरणको लागि 

यदि लग्नको स्वामी  भावमा वसेको   उक्त ग्रहको पत्थर लगाउदा दुर्घटना हुने सम्भावना प्रवल रहन्छ  त्यस्तै गरी  को स्वामी  भावमा वसेको भए  त्यसको पत्थर लगाए गर्भपात गराउने सम्भावना रहन्छ तसर्थ भलिभाँती कुण्डली विश्लेषण नगरी अन्धाधुन्ध पत्थर धारण गर्नाले वहुमूल्य पत्थरको नै अवमूल्यन भइरहेको  

 

पत्थर लगाउनु पूर्व , के को लागि पत्थर लगाउने हो सो को निर्धारण गर्नुपर्दछ।

जस्तै , धनार्जनको लागि हो भने ,,१०,११ भावसँग जोडिएका ग्रहहरुको पत्थर लगाउनुपर्दछविवाहको लागि हो भने ,,११विदेशको लागि हो भने ,,१२सन्तानको लागि हो भने ,,११स्वास्थ्यको लागि हो भने ,,११ भावसँग जोडिएका ग्रहहरुको पत्थर लगाउनुपर्दछ 

विलकुल ध्यान दिनुपर्ने तथ्य यहा के  भनेपत्थरले साइड इफेक्ट पनि गर्दछधनको लागि पत्थर लगाइयो भने ,वैवाहित जीवन विग्रनसक्छस्वास्थ्यको लागि हो भनेकाममा स्थिरता नहुन सक्दछ  तसर्थ स्थायी रुपमा लामो समयसम्म कुनै पनि पत्थर लगाउनु शुुभ मानिदैन 

  १२ भावसँग जोडिएका ग्रहहरुको पत्थर लगाउनुहुदैन।

कतिपय ज्योतिषीहरुले आफ्नो क्षणीक फाइदाको लागि जो कोहिलाई पनि पत्थर लगाउन सुझाव दिएको पाइन्छ  डुप्लिेकेटको जमानामापत्थर पनि डुप्लिकेट हुनु स्वभाविकै हो  यसको धारणले कुनै पनि असर गर्नेछैन 

तर ओरिजीनल पत्थर लगाउदा भने विशेष ध्यान दिनैपर्दछ।

पत्थरलाई ग्रहको रिमेडिको रुपमा लगाउने गरिन्छ  पत्थरको काम हो ग्रहको वललाई वृद्धि गर्ने  शुभ ग्रहको पत्थर  भने शुभ फल प्राप्ति हुनेछअशुभ ग्रहको पत्थर  भने अशुभ फल प्राप्ति हुनेछ  तसर्थ पत्थर लगाउदा अनिवार्य ध्यान दिनुपर्दछ कि ग्रह शुभ  या अशुभ यसको जानकारी अवश्य लिनुपर्दछ 

कतिपय ज्योतिष गुरुहरुले ,, भावको स्वामीको पत्थर लगाउन सुझाव दिइएको पाइन्छ भने कतिपयले चलेको महादशाको कतिपय ले  भावमा वसेको ग्रहको पत्थर लगाउन सुझाव दिएको पनि पाइन्छ। कतिपयले चन्द्रमा राशि अनुसार पनि पत्थर लगाउन सुझाव दिएको पाइन्छ 

तर अष्टम भावसँग जोडिएको ग्रहको पत्थर लगाउदा भने विशेष ध्यान दिनुपर्दछ  यसरी पत्थर लगाउदा लाभको स्थानमा हानि पनि हुन सक्ने सम्भावना रहन्छ 

उदाहरणको लागि स्

यदि लग्नको स्वामी  भावमा वसेको   उक्त ग्रहको पत्थर लगाउदा दुर्घटना हुने सम्भावना प्रवल रहन्छ  त्यस्तै गरी  को स्वामी  भावमा वसेको भए  त्यसको पत्थर लगाए गर्भपात गराउने सम्भावना रहन्छ तसर्थ भलिभाँती कुण्डली विश्लेषण नगरी अन्धाधुन्ध पत्थर धारण गर्नाले वहुमूल्य पत्थरको नै अवमूल्यन भइरहेको  

पत्थर लगाउनु पूर्व , के को लागि पत्थर लगाउने हो सो को निर्धारण गर्नुपर्दछ।

जस्तै , धनार्जनको लागि हो भने ,,१०,११ भावसँग जोडिएका ग्रहहरुको पत्थर लगाउनुपर्दछविवाहको लागि हो भने ,,११विदेशको लागि हो भने ,,१२सन्तानको लागि हो भने ,,११स्वास्थ्यको लागि हो भने ,,११ भावसँग जोडिएका ग्रहहरुको पत्थर लगाउनुपर्दछ 

विलकुल ध्यान दिनुपर्ने तथ्य यहा के  भनेपत्थरले साइड इफेक्ट पनि गर्दछधनको लागि पत्थर लगाइयो भने ,वैवाहित जीवन विग्रनसक्छस्वास्थ्यको लागि हो भनेकाममा स्थिरता नहुन सक्दछ  तसर्थ स्थायी रुपमा लामो समयसम्म कुनै पनि पत्थर लगाउनु शुुभ मानिदैन 

  १२ भावसँग जोडिएका ग्रहहरुको पत्थर लगाउनुहुदैन।

कतिपय ज्योतिषीहरुले आफ्नो क्षणीक फाइदाको लागि जो कोहिलाई पनि पत्थर लगाउन सुझाव दिएको पाइन्छ  डुप्लिेकेटको जमानामापत्थर पनि डुप्लिकेट हुनु स्वभाविकै हो  यसको धारणले कुनै पनि असर गर्नेछैन 

तर ओरिजीनल पत्थर लगाउदा भने विशेष ध्यान दिनैपर्दछ 

 

चिना विश्लेषण गराउनुको साथै कुनै पनि ओरिजीनल पत्थरहरु होलसेल तथा खुद्रामा लिन चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुुहुनेछ 

Laxman Bhandari - Imo, Viber, Whatsapp - 9857062110

 

 


Comments

Popular posts from this blog

ज्योतिष भनेको के हो ?

ज्योतिष भनेको के हो ? ज्योतिष एउटा प्राचिन विज्ञान हो । आकाशिय सौर्यमन्डलमा रहेका ताराहरु र ग्रहहरुको आपसी सवन्धबाट प्राप्त हुने तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर पृथ्विवासीमा पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने एउटा विज्ञानको नाम ज्योतिष हो । ज्योतिषलाई बेदको एउटा आँखाको रुपमा हेर्ने गरिन्छ । पृथ्विमा रहेका जीवीत तत्वहरुमाथि ग्रहहरुले पार्ने प्रभावको अध्ययन तथा भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको एउटा मुख्य उद्देश्य रहेको छ ।        हर कण तथा ब्रह्माण्डमा अवस्थित सम्पूर्ण जीवहरुमाथि भगवानको कृपादृष्टि तथा उसैद्धारा नियन्त्रित हुने हुनाले सामान्य नियमहरुको पालना गरियो भने उसको इच्छालाई अग्रिम रुपमा जान्न सकिन्छ । प्रत्येक मानिसहरुमा आफ्नो भविष्य जान्नको लागि स्वभाविक उत्कंठा उत्पन्न हुन्छ । ऋषिमूनिहरुले यसै भावनालाई ध्यानमा राख्दै ज्योतिष शास्त्रको रचना गरे ।   ज्योतिष शास्त्रलाई सामान्यत २ भागमा वाडिएको छ । १ . सिद्धान्त ( गणित ज...

मांगलिक दोष वास्तविक र भ्रम

मांगलिक   विचार                                                                                                                                लक्ष्मण भण्डारी वैदिक   ज्योतिषमा   विवाह   एवम्   दाम्पत्य   जीवनमाथि   विचार   गर्दा   मांगलिक   दोषमाथि   पनि   विशेष   ध्यान   दिइएको   पाइन्छ   ।   यद्यपि   मांगलिक   शब्दवाट   वर   या   वधु   पक्षका   मानिसहरु   अत्यन्त   भयभित   भएको ...