ग्रह परिचय
सौरमंडलीय ताराहरुमा ९ वटा ताराहरुलाई ग्रहमा सम्मिलित गरिएको छ ।

सुर्य ः
पृथ्विवाट लगभग १५करोड ७० लाख किमि टाढा छ । यसको व्यास लगभग १३५२८०० किमि रहेको छ । सुर्यलाइ कुण्डलीमा पिताको कारक मानिन्छ । पूर्व दिशाको स्वामी,सिंह राशीको अधिपत्य, व्यक्तिको स्वभाव, पिताको स्वभाव तथा सामाजिक स्थिति, धैर्य, राजकिय सुख, रोग प्रतिरोधम्क क्षमता, उच्च पदलाई सूर्यले शासीत गर्दछ ।सूर्यवाट प्रभावित व्यक्ति हलका साँवल वर्णको , टाउकामा कम वाल भएको, तथा प्रचण्ड स्वभावको हुन्छ। सूर्यले एक महिनामा एक राशीको भ्रमण गर्दछ भने कृतिका, उत्तराफाल्गुनी,उत्तरशाढा नक्षत्रको स्वामी सूर्य हो । विंशोत्तरी दशामा सूर्यले ६ वर्ष भोग गर्दछ ।
चन्द्रमा ः
चन्द्रमा पृथ्विवाट ३५६६०० किमि टाढा छ । चन्द्रले एक राशी लगभग सवा २ दिनमा पार गर्दछ । यो एक स्त्री ग्रह हो भने मनको कारक, कर्क राशीको स्वामी, माताको कारक, माताको स्वभाव दुग्धजन्य पदार्थ, मोती, चाँदीको कारक मानिन्छ । शरीरमा रक्त प्रवाह, सेतो रंग,मृदुवाणी, ठूलो तथा सुन्दर नेत्र चन्द्रमाको क्षेत्रभित्र पर्दछ ।रोहिणी,हस्ता, श्रावण नक्षत्रको स्वामी चन्द्रमा हो भने विंशोत्तरी महादशामा यसले १० वर्ष भोग गर्दछ ।
मंगल ःमंगलग्रहलाई ग्रहह?मा सेनापतिको दर्जा प्राप्त छ। पराक्रम तथा साहस, पृथ्विवाट उत्पन्न हुने पदार्थ, भाईवहिनी, अग्नी, हतियार, शरीरमा हुने घाउ खटिरा, पिलो, आपसी दुश्मनी, दृढ इच्छाशक्ति, सुन आदी मंगलको अधिनमा पर्दछ । राशीचक्रमा मेष तथा वृश्चिक राशीको स्वामी तथा नक्षत्रमा मृगशिरा, चित्रा तथा धनिष्ठाको स्वामी मंगल ग्रह हो । यसले एक राशिलाई लगभग ४५ दिनमा पार गर्दछ भने यसको महादशा काल ७ वर्षको हुनेछ ।
बुध ः
सूर्यको सवैभन्दा नजिकको ग्रह वुध हो । यो सूर्य देखि लगभग ५८० किमि टाढा छ । यसले सूर्यको परिक्रमा ८८ दिनमा पार गर्दछ । विद्वता,रचनात्मकता, वाकचातुर्य, सीक्ने क्षमता, एक भन्दा अधिक विषयमा ?चि, हंसमुख, सल्लाहकार, लेखन क्षमता, ज्योतिष वुधको अधिकार क्षेत्रभित्र पर्दछ । मामा, अ?कोसन्तानलाई आफ्नो वनाएर पालनपोषण, दिमाग, गणितज्ञ, शिल्पकला,संचार आदिमा पनि वुधले शासन गर्दछ । उत्तर दिशाको स्वामी तथा श्रेष्ठ मीमांसक हो । बुध ग्रहलाइ राशी चक्रमा मिथुन तथा कन्याराशीको स्वामीत्व प्राप्त छ भने अश्लेषा, ज्येष्ठा तथा रेवती नक्षत्रको स्वामी पनि बुध ग्रह हो । विंशोत्तरी महादशामा बुधले १७ वर्ष भोग गर्दछ भने तिव्रगतिमा चल्ने यो ग्रहले एक राशीको लगभग ३० देखि ४५ दिनमा पार गर्दछ । वक्रि हुदा भने यो गतिमा वदलाव हुन जान्छ ।
गु? ःसौरमंडलमा भएका ग्रहह?मध्य सवैभन्दा ठूलो ग्रह गु?(वृहस्पति) हो जसलाई देवताह?को पनि गु? भनेर चिनिन्छ । ज्ञान, संतान, पूर्वोत्तर (इशान)दिशाको स्वामी गु? हो । राजनिती,न्याय,दर्शन, प्रवचन, प्रचार प्रसार,राजकृपा,कानूनी शिक्षा, सल्लाहकार, वैदिक तथा प्राचिन ज्ञान, सुती वस्त्रको व्यवसाय, भाषामा क्षमता, धैर्य, न्यायाधीस, ?ढिवादी नीतिको पालन, धन तथा धन सम्वन्धित कार्यमा संलग्न व्यक्ति वा सस्था आदि गु?को कार्यक्षेत्रभित्र पर्दछ ।पुर्नवसु, विशाखा,पुर्वभाद्रपद नक्षत्रको स्वामीत्व तथा राशीचक्रमा धनु तथा मिन राशीको स्वामी गु? हो । विंशोत्तरी महादशामा गु?ले १६ वर्ष भोग गर्दछ ।
शुक्र ः
सौर परिवामा सवैभन्दा चम्कीलो ग्रह शुक्र हो । यसको व्यास १२६०० किमी छ । शुक्र सुर्योदयको समयमा पूर्व र सुर्यास्तको समय पश्चिमा देखा पर्दछ । जसलाई भोरको(सूर्योदय,सुर्यास्तको समय) तारा पनि भनिन्छ ।सुन्दर नेत्र, घुंघुरीलो एवं कालो वाल, सौन्दर्य सम्वन्धी कार्य, केमिकल, कम्प्यूटर, शिक्षा, प्रेम, कामवासना, कविता, ज्योतिष, उपन्यास लेखन, प्राकृतिक सौन्दर्य, रत्न एवं आभूषण, विद्या, कलाएवं कलाकार, फिल्म इन्डस्ट्रि, सुगन्धित पदार्थ तथा वस्तुह?, हीरा, एक्टिङ या एक्टर, संगीत, म्यूजिकल सम्वन्धि सामानह? आदिमा शुक्रको अधिकार रहन्छ । राशी चक्रमा वृष, तुला र नक्षत्रमा भरणी, पूर्वाफाल्गुनी,पूर्वाशाढा नक्षत्रको स्वामी शुक्र हो । विंशोत्तरी महादशामा २० वर्ष शुक्रले भोग गर्दछ ।

शनि ः
सौरमंडलमा सवैभन्दा धीमी गतिमा चल्ने ग्रह शनि हो तथा यसले निलो रंगको प्रतिनिधित्व गर्दछ ।कठोर परिश्रम, आयु, न्याय तथा न्यायाधिश, खनिज पदार्थ, दंड, कारावास, राजनीति, सरल, स्वभाव, अनुशासन, नोकरी, फलाम, तेल, कारखाना तथा त्यहा कार्यरत व्यक्तिह?, कोइला, सस्थाह?मा सर्वोच्च पद, मठाधिस, लामो विरामी, हड्डी, मांसपेशीह?, पुरानो वस्तुह?को कारोवार कन्स्ट्रक्सन आदिमा शनिको आधिपत्य रहन्छ ।शनिले एक महिनामा १ अंश मात्रै पार गर्दछ भने ३० महिनामा एक राशीको भ्रमण गर्दछ । राशी चक्रमा मकर र कुम्भको स्वामी हो भने नक्षत्रमा, पुष्य, अनुराधा एवं उत्तराभाद्रपद नक्षत्रको स्वामी हो ।विंशोत्तरी महादशामा शनिले १९ वर्ष भोग गर्दछ ।
राहु ः
राहु एक छाया ग्रह मात्र हो भने राशीचक्रमा कुनै पनि राशीमा स्वामित्व राहुको छैन । विदेशमा निवास, तिर्थयात्रा, झुठ, भ्रम, संदेह, संशय, गुप्त विद्या, जंगल, वृद्धावस्था तथा वृद्धाश्रम, अधार्मिकता, कुकृत्य इत्यादीमा राहुको अधिपत्य रहन्छ । आद्रा, स्वाती एवं शतभिषा नक्षत्रको स्वामी राहु हो भने विंशोत्तरी महादशामा राहुले १८ वर्ष भोग गर्दछ ।
केतु ः
केतु एक छाया ग्रह मात्र हो भने राशीचक्रमा कुनै पनि राशीमा स्वामित्व केतुको छैन । ऐश्वर्य, मोक्ष, मन्त्रशास्त्र, व्रम्हाज्ञान, आत्मज्ञान, वेदान्त, संसारवाट विरक्ति आदिमा केतुको आधिपत्यरहन्छ । आस्विनि, मघा, मुल नक्षत्रको स्वामी हो भने विंशोत्तरी महादशामा ७ वर्ष केतुको भोग्यकाल रहन्छ ।

Comments
Post a Comment