विदेश यात्रा हुन्छ कि हुदैन ?
होरारी प्रश्न संख्या १६ २०७६।०९।१८ गते शुक्रवार समय १२ः०३ वजे, स्थान बुटवल विदेश यात्रा हुन्छ कि हुदैन ? विदेश यात्राको लागी १२ औं भावलाइ मुख्य भाव मानिन्छ भने ३ र ९ भाव सहायक भाव हुन्छ । यदि जन्म कुण्डली या प्रश्न कुण्डलीमा १२ औं भावको उप नक्षत्र स्वामी ३,९ या १२ भावको कार्यश या भावसँग कनेक्सन भयो भने जातक उक्त ग्रहको दशान्तरमा विदेश यात्रामा निस्कन्छ । यदि उपनक्षत्र स्वामी चर राशीमा छ भने जातक सहजै विदेश यात्रामा निस्कन्छ भने स्थिर र द्धिस्वभाव राशीमा छ भने अनेक समस्यासँग जुधेर विदेश जानुपर्ने हुन्छ । प्रश्न १६ अनुसार लग्न मेष हुन आयो । मनको कारक चन्द्रमा चतुर्थ भावको स्वामी भएर १२ औ भावमा बुधको(३,५) नक्षत्रमा स्थित छ भने केतुको(९) उपनक्षत्रमा स्थित छ । चन्द्रमाको ३,९,१२ भावसँग कनेक्सन हुनाले प्रश्न विदेश यात्रा सम्वन्धि हुन गयो ।
प्रश्न कुण्डलीमा १२ भावको उपनक्षत्र स्वामी चन्द्रमा चतुर्थ भावको स्वामी भएर १२ औ भावमा बुधको(३,५) नक्षत्रमा स्थित छ चन्द्रमा स्वयं ४,१२ चन्द्रमाको नक्षत्र बुध ३,६,८ उपनक्षत्र केतु ९ भावमा स्थित छ भने केतुको राशीस्वामी गुरु ८,९,१२ उपनक्षत्रस्वामी चन्द्रमा द्धिस्वभाव राशीमा मिनमा छ र बुध , गुरु ८ भावसँग कनेक्सन भएको हुनाले, जातकले विदेश गमन पूर्व अनेक समस्याको सामना गर्नुपर्नेहुन्छ, अव त हुदैन क्यारे भन्ने अवस्था पनि आउन सक्छ । कहिले हुन्छ त यात्रा ? ३,९,१२ भावको कनेक्सन हेरौ भाव ३ भाव ९ भाव १२ राहु, चन्द्र, बुध मंगल, गुरु , शनि ,केतु, सुर्य, गुरु शुक्र, चन्द्र, गुरु जव ३,९,१२ भावसँग सम्वन्धित ग्रहको दशा अन्तरदशा चल्छ, विदेश जाने योग वन्दछ । अहिले चलिरहेको महादशा बुध, केतुको अन्तरदशा र गुरुको प्रत्यन्तरदशा हो । कुरो राम्रो चलेको देखिन्छ, तर गुरु ८ भावमा स्थित हुनाले हुदैन कि भन्ने डरले खाएको देखिन्छ । बैशाख अन्तिम सम्म केतुको अन्तरदशा चल्छ त्यसपछि शुक्रको अन्तरदशा चल्नेछ । ज्येष्ठको पहिलो हप्ता गुरु पनि नवम भावमा शनिको युतिमा जानेछ र सुर्य १२ औ भावमा गोचर गर्नेछ भने राहु मंगलको नक्षत्रमा भ्रमण गर्नेछ । बैशाख अन्तिम साता या ज्येष्ठको पहिलो हप्ताबाट प्रोसेस शुरु भई सम्भवत भाद्र अगावै जातकको विदेश भ्रमण हुने देखिन्छ । धैर्य र सजग हुनुपर्नेछ, अहमता कहि कतै नदेखाइ, नम्र हुनुपर्ने अवस्था देखिन्छ, हरेक दिन विहान शिवजी अथवा आफ्नो इष्ट देवतासँग प्रार्थना गर्नुपर्ने देखिन्छ भने, हर शनिवार पिपलमा जल चडाई, शनि देवताको स्मरण गर्दा श्रेयस्कर हुने देखिन्छ । भवतु सव्व मंललम ,बाँकी प्रभुको मर्जि ।

Comments
Post a Comment