कन्या राशि (पूर्ण जानकारी)
राशि चक्रको छैटौ राशि हो कन्या, यसको स्वामी बुध रहेको छ । बुधको यो मिथुन पछिको दोश्रो राशि हो । संस्कृतमा यसलाई पाथोन, कन्या, रमणी र तरुणी भनेर चिनिन्छ । कालपुरुष अनुसार शरीरमा यसको स्थान कम्मर रहेको छ । स्त्री संज्ञक, दक्षिण दिशाको स्वामी, सौम्य स्वभाव तथा द्विस्वभाव वृत्ति रहेको छ । लग्नमा यो राशिलाई शुभ मानिएको हुन्छ । कन्या राशि बुधको उच्च, मूल त्रिकोण तथा स्वराशि पनि हो भने शुक्रको लागि यो निच राशि हो ।
ग्रहको सामान्य विवेचना गर्दा ,
सूर्य ः व्ययेश भएर अकारक भएपनि अशुभ फल प्रदान गर्नेछैन ।
चन्द्रमा ः आयश, कारक
मंगल ः त्रिषडाय, अष्टमेष, अकारक
बुध ः लग्नेश, राज्येश, कारकेश
गुरु ः चतुर्थेश, सप्तमेश मारकेश हुनुको कारण मिश्रीत
शुक्र ः भाग्येश, धनेश, मिश्रीत
शनि ः पन्चमेष, षष्ठेश सामान्यत अकारक
राहु र केतु ः राशि स्वामी अनुसार फल दिनेछन् ।
विस्तृतमा
नाम ः पाथोन, कन्या, रमणी र तरुणी
स्वामी ः बुध
चिन्ह ः कन्या
शुभ ः बुध, शुक्र
अशुभ ः चंन्द्रमा, मंगल, गुरु
सम ःसुर्य, बुध, शनि
मारक ः चन्द्रमा, मंगल, गुरु, शुक्र
बाधक ः मिन ७ भाव
बाधकपति ः गुरु
योगकारक ःबुध, शुक्र
उच्चस्थ ःबुध
निचस्थ ःशुक्र
मूलत्रिकोण ःबुध
आदर्श मिलान ःवृष, कर्क, वृश्चिक, मकर
भाग्यशाली रत्न ःपन्ना, मोति, हीरा, निलम दाया हातमा चौथो औलामा
भाग्यशाली रङ ःसेतो, पहेलो, हरियो शुभ, रातो, नीलो, कालो रंगवाट वच्नुपर्ने हुन्छ ।
भाग्यशाली दिन ःसोमवार, बुधवार, गुरुवार, शुक्रवार
भाग्यशाली संख्या ः४, ७, ९
व्रतको दिन ः शुक्रवार
शारीरिक अंग ःउदर, आत, नाभि भन्दा केहि तल, गुप्तांगवाट आधा भाग
रुप रंग, आकार
सुन्दर, अत्यन्त आकर्षक, सुस्त तर युवा स्वरुप, सुगठित शरीर, उचाइ कम, गोरो रंग, चौडा चेहरा, सुन्दर चेहरा, सुन्दर आँखा, लजालु तथा निस्तेज आँखा, सीधा तिखो नाक, झुकेको काध तथा पाखुराहरु, तेज चाल, चौडा छाती, ठूला गाला, सामान्य रुपरेखा ।
राशि गुणहरु
कन्या राशिहुनाले वहुत सावधानी हुन्छन् तर अरुको दोष खोज्नमा सिपालु हुन्छन् । अरुको लागी निरसतासम्म प्रेमिका वन्दछन् । आलोचक, विश्लेषणात्मक तथा कर्तव्यनिष्ठ कन्या लग्नको प्रतिक मानिन्छ । जहा कहि पनि यदि शनि, शुक्र, बुध एकसाथ भए विशिष्ट राजयोग निर्माण गर्दछ ।
सकारात्मक गुणहरु
व्यवहार कुशल, दयालु, शान्ति तथा व्यवस्थीत तरिकाले प्रेम गर्ने, सच्चाइ, बुद्धिमानी, राम्रो स्मृति भएको, भावनात्मक रुपले सजीव, भेदमूलक, हाजिरजवाफ, संगीत तथा ललित कलाको प्रेमी, समर्पित, मजाकिया तथा आकर्षक, यथार्थ, विश्लेषणात्मक, रुचिकर व्यक्ति, व्यवस्थित, अति सावधान, मितव्ययी, विस्तारै वोल्नु, विवेकी ।
नकारात्मक लक्षण तथा गुणहरु
छिद्रान्वेषी, आप्mनो प्रवल भावनालाई प्रकट हुन नदिने, सनकी, झक्की, लजालु, अव्यवहारीक, निन्दक लाई नरुचाउनु, लापरवाही, स्वार्थी, आत्मविश्वासको कमि, पाखण्डि, नखरेवाज, प्रतिशोधी, हर कुरालाई वढाइचढाइ गर्ने, सनकी तथा झनक्क रिसाउने, बेचैन र चिन्तित भइरहने, हवाइ पुल वनाउने, हठधर्मि, अध्यधिक माग तथा कल्पना गर्नु ।
संभावित रोगहरु
गठिया, किड्नी सम्वन्धि समस्या, आँतमा घाउ, अरुचि, क्षुधानाश, आतको समस्या, हैजा, कब्ज, उदरशुल, बहिरोपन, अतिसार, पाचन विकार, पेचिश, पेट फुल्नु, आँत सम्वन्धि विकार, अपच, हस्तमैथुन, कुपोषण, स्नायु गुच्छ, कमल पित्तसँग सम्वन्धित तथा नशासँग सम्वन्धित समस्याहरु ।
व्यवसाय तथा व्यापार ः
एकाउन्टेन्ट, अभिनेता, लेखक, शिक्षक, साहित्यकार, क्लर्क, आलोचक, चार्टर्ड एकाउन्टेन्ट, गाडिसँग सम्वन्धित, दातको डाक्टर, ललितकला, रत्न, सुन, मानसिक सक्रियतासँग सम्वन्धित बौद्धिक कार्य, कला तथा उद्योग, व्यापार प्रबन्धन, गणित प्रशिक्षण प्रवन्धन, नर्स, पाठक, छात्रवृत्तिधारी, सांख्यिकिविद, गायक ।
चन्द्र राशि अनुसार
जसको नामको पहिलो अक्षर ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो बाट आउदछ उसको कन्या राशि हुन आउदछ ।
कन्या राशि अनुसार फल
जुन जातकको जन्म कन्या राशिमा भएको हन्छ, त्यस्ता व्यक्तिको झुकाव साहित्य तथा कलातिर रहनेछ भने हर कुरालाई प्राक्टिकल नजरले हेर्नेछ । धेरै यात्रा गर्ने सोख रहनेछ भने देश तथा विदेशको धेरै ठाउमा समयानुसार जातर्क घुम्नेछ । धेरै क्षमता हुदा हुदै पनि, मानसिक तनाव तथा विविध कारणले त्यसको लाभ भने लिन सक्नेछैन । कुनै यस्तो प्रशंसनीय कार्यहरु हुनेछन् जसले गर्दा जातक को नामको गुणगान हुनेछ । पेटको समस्या, ढाड दुख्ने समस्या, एलर्जि लगायतको समस्या जातकमा बढि नै देख्न पाइनेछ ।
विशेष शुभ दिन बुधवार हुनेछ भने आइतवार र शुक्रवारलाई पनि राम्रो मान्न सकिन्छ ।
शान्ति तथा स्तुति
बुधवारको दिन गणेश भगवानको ध्यान आरधना गर्नु सर्वोत्तम हुनेछ । कंठस्थ गरेर गणेश स्तोत्रको पाठ पारस मणिको समान हुनेछ । विहान र साझ पाठ गर्नु लाभदायक शिद्ध हुनेछ । मनमा कुनै पनि प्रकारको शुद्ध, अशुद्धताको संशय राख्नु हुदैन । विधि विधानबाट पाठ गर्न सकियो भने धेरै राम्रो, सकिएन भने पनि जुन सुकै अवस्थामा भए पनि विना संकोच यसको पाठ गर्नाले फलमा कमि हुनेछैन ।
गाइलाई दुवो या अन्य कुनै खाने योग्य घास दिनुपर्दछ । यदि गाइ वाच्छोसँग देखियो भने प्रशन्नता पूर्वक प्रणाम गरेर उसलाई खाना खुवाउनाले सकारात्मक उर्जा प्राप्त हुनेछ । यो विधिलाई हर राशिले अवलम्वन गर्न सकिन्छ ।
श्री गणेश स्तोत्र
प्रणम्य शिरसा देवं गौरीपुत्रं विनायकम् ।
भक्तावासं स्मरेन्नित्यं आयुःकामार्थसिद्धये ॥ १॥
प्रथमं वक्रतुण्डं च एकदन्तं द्वितीयकम् ।
तृतीयं कृष्णपिङ्गाक्षं गजवक्त्रं चतुर्थकम् ॥ २॥
लम्बोदरं पञ्चमं च षष्ठं विकटमेव च ।
सप्तमं विघ्नराजेन्द्रं धूम्रवर्णं तथाष्टमम् ॥ ३॥
नवमं भालचन्द्रं च दशमं तु विनायकम् ।
एकादशं गणपतिं द्वादशं तु गजाननम् ॥ ४॥
द्वादशैतानि नामानि त्रिसंध्यं यः पठेन्नरः ।
न च विघ्नभयं तस्य सर्वसिद्धिकरः प्रभुः ॥ ५॥
विद्यार्थी लभते विद्यां धनार्थी लभते धनम् ।
पुत्रार्थी लभते पुत्रान्मोक्षार्थी लभते गतिम् ॥ ६॥
जपेद्गणपतिस्तोत्रं षड्भिर्मासैः फलं लभेत् ।
संवत्सरेण सिद्धिं च लभते नात्र संशयः ॥ ७॥
अष्टेभ्यो ब्राह्मणेभ्यश्च लिखित्वा यः समर्पयेत् ।
तस्य विद्या भवेत्सर्वा गणेशस्य प्रसादतः ॥ ८॥राशि चक्रको छैटौ राशि हो कन्या, यसको स्वामी बुध रहेको छ । बुधको यो मिथुन पछिको दोश्रो राशि हो । संस्कृतमा यसलाई पाथोन, कन्या, रमणी र तरुणी भनेर चिनिन्छ । कालपुरुष अनुसार शरीरमा यसको स्थान कम्मर रहेको छ । स्त्री संज्ञक, दक्षिण दिशाको स्वामी, सौम्य स्वभाव तथा द्विस्वभाव वृत्ति रहेको छ । लग्नमा यो राशिलाई शुभ मानिएको हुन्छ । कन्या राशि बुधको उच्च, मूल त्रिकोण तथा स्वराशि पनि हो भने शुक्रको लागि यो निच राशि हो ।

तस्य विद्या भवेत्सर्वा गणेशस्य प्रसादतः ॥ ८॥
Comments
Post a Comment